नागरिक सर्बोच्चता, जन आन्दोलन- ३ वा अन्य कुनै नामले नितान्त सत्ताको लागि भएको लुछाचुँडी बीच मेरो नागरिक भएर हिँडडुल गर्ने र आफ्नो पेशा गरी खान पाउने संवैधानिक र नागरिक अधिकार खोसीएको आज पाँच दिन भन्दा बढी भएकोले त्यसकै विरोध स्वरुप आजको पोष्टम यो कालीख पोतेको छु ।
छल-कपट, बठ्याँई वा शब्दजालमा जसले जे जसो भने पनि यसले म जस्तै लाखौंको अधिकार झनै कटौती गरेको छ ।
म स्वतन्त्र व्यक्ति हुँ र कुनै पनि नामको आन्दोलमा जनताको हक र अधिकार जवरजस्ती खोसीनु हुन्न ।
अध्यारो पोष्ट राम्रो लाग्यो । सर्वसाधारणको नैसर्गीक अधिकारमाथि लाठि बजाउँदै पाँच दिनदेखी चलिरहेको आमहड्ताल आजदेखी फिर्ता लिएका छन् आयोजकहरुले, आशा गरौँ भविष्यमा कसै(कुनै पनि समूह वा दल )लेपनि यस्तो खालको कार्यलाई कुनैपनि बहानामा बढावा नदियोस् ।
नागरिक सर्बोच्चता, जन आन्दोलन- ३ वा अन्य कुनै नामले नितान्त सत्ताको लागि भएको लुछाचुँडी बीच मेरो नागरिक भएर हिँडडुल गर्ने र आफ्नो पेशा गरी खान पाउने संवैधानिक र नागरिक अधिकार खोसीएको आज पाँच दिन भन्दा बढी भएकोले त्यसकै विरोध स्वरुप आजको पोष्टम यो कालीख पोतेको छु ।
ReplyDeleteछल-कपट, बठ्याँई वा शब्दजालमा जसले जे जसो भने पनि यसले म जस्तै लाखौंको अधिकार झनै कटौती गरेको छ ।
म स्वतन्त्र व्यक्ति हुँ र कुनै पनि नामको आन्दोलमा जनताको हक र अधिकार जवरजस्ती खोसीनु हुन्न ।
जय मातृभूमी नेपाल !
अँध्यारो ब्लग साह्रै चित्त बुझ्यो !!!
ReplyDeleteअब नेपाली जनता को अब परिभाषा खोज्नु पर्ने बेला भइसक्यो !
जय मातृभूमी नेपाल !
दाइको यो कदममा मेरो पनि पुर्ण समर्थन र सहभागिता छ ।
ReplyDeleteमौलिक हकलाई कुण्ठित गरेर गरिने कुनैपनि यस्ता बेमौसमी कार्यहरूलाई समर्थन गर्न हामी असमर्थ छौँ र हुनेछौँ ।
जय मातृभूमी नेपाल !
ReplyDeleteअध्यारो पोष्ट राम्रो लाग्यो ।
ReplyDeleteसर्वसाधारणको नैसर्गीक अधिकारमाथि लाठि बजाउँदै पाँच दिनदेखी चलिरहेको आमहड्ताल आजदेखी फिर्ता लिएका छन् आयोजकहरुले, आशा गरौँ भविष्यमा कसै(कुनै पनि समूह वा दल )लेपनि यस्तो खालको कार्यलाई कुनैपनि बहानामा बढावा नदियोस् ।
जय मातृभूमी नेपाल !!
के रहेछ भनेको त माओवादी हड्तालको विरोध पो गर्नुभएको रहेछ। विरोधको शैली मन पर्यो।
ReplyDeleteजय मातृभूमी नेपाल !
ब्लगमा छिटै उज्यालो छाओस, कान्ति आओस |भत्ता खाइराखेकाहरुले सत्ता पनि पाउन, जनताले राम्ररी भात खान पाउन |
ReplyDelete